गीति एल्बमलाई सहयोग जुटाउन सांस्कृतिक कार्यक्रम

विकल्प न्यूज/बेनी साउन ११ गते । गीति एल्बम निकाल्न सहयोग पु¥याउने उद्देश्यले बेनीमा सांस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ । शारिरिक रुपमा अपाङग कृष्ण क्षेत्रीको गीति एल्बमलाई सहयोग संकलन गर्ने उद्देश्यले सांस्कृति कार्यक्रम गर्न लागिएको हो । क्षेत्रीको आर्थिक अवस्था कमजोर भएकाले गीति एल्बम निकाल्न समस्या परेपछि कार्यक्रम गरेर आर्थिक सहयोग जुटाउनु परेको हो । … Continue reading गीति एल्बमलाई सहयोग जुटाउन सांस्कृतिक कार्यक्रम